क्लब डेजाभूका सञ्चालक पक्राउ

काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले क्लब सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर गराएको थियो। त्यसलगत्तै उनीहरूविरुद्ध थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध परिसरमा साढे ३ … Continue reading क्लब डेजाभूका सञ्चालक पक्राउ